ब्रेकिङ्ग न्युज
दाङ असोज,९। काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित...
पुरा पढ्नुहोस८ असोज, पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि...
पुरा पढ्नुहोससैनामैना, असोज ७ । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । यसअघि शुक्रबार उपप्रधान...
पुरा पढ्नुहोसकाठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक महासचिवका रुपमा काम...
पुरा पढ्नुहोसनेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः...
पुरा पढ्नुहोसरुपन्देही सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम बनेको छ । बुटवलमा भएको अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम भएको छ । लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा उक्त प्रतियोगिता...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक...
पुरा पढ्नुहोस









