ब्रेकिङ्ग न्युज

दाङमा ७३ वर्षीया वृद्धा बस भित्रै बलात्कृत

बुटवल । दाङको तुलसीपुर स्थित नयाँ बसपार्कमा एक वृद्धा गएराती बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । मध्यराती करिब १२ः३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई...

पुरा पढ्नुहोस
तिलोत्तमा र गुल्मीका ४ युवा विदेशी मुद्रासहित पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा र गुल्मीका ४ युवालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित बुधबार राती प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–९ तुलसीपुरका २४ वर्षीय अनिस थापा र दिपेश राना...

पुरा पढ्नुहोस
भन्सारबाट ट्याक्सीमा बाहिरिएको थियो एक क्वीन्टल सुन

४ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरपालिकाको लपरवाहीले निर्माण गरिएको पर्खाल भत्कियो

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको प्रन्ध सैयाको हास्पिटल निर्माण अवास्थामा अस्पातलको बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई महिनो दिन नपुग्दै भत्कियो ।१७ करोडको ९५ लाख ७० हजार ६ सय लागतमा आस्पताल...

पुरा पढ्नुहोस
नेपाल तीन विकेटले विजयी

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो । ...

पुरा पढ्नुहोस
७ बजे शंकास्पद वस्तु राखे, साढे ११ सम्म रमिता हेरिरहे

३ साउन, काठमाडौं । बुधबार बिहान पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा फोन आयो, ‘सिनामंगलस्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडि बम जस्तो देखिने वस्तु राखिएको छ ।’ लगत्तै यो सूचना प्रहरी वृत्त, गौशालासम्म पुग्यो,...

पुरा पढ्नुहोस
कुशल भुर्तेलको आक्रमक बलिङमा यूएई ए १५७ रनमा अलआउट

३ साउन, काठमाडौं । कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ । श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार...

पुरा पढ्नुहोस
सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न अनुदानको मल ससुराली लगेर लुकाए

बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लुम्विनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा मन्दिरमा घिन लाग्दो कर्तुत

बुटवल । तल्लो सिद्धबाबाका नामले परिचित बुटवल उपमहानगर–३ मा अवस्थित मन्दिरमा भएको भ्रम्हलुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ । दाताहरुबाट संकिलत आधा रकम संकलन गर्ने व्यक्तिलेनै झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा कृते रसिदहरु...

पुरा पढ्नुहोस