ब्रेकिङ्ग न्युज
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ ९क० का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त...
पुरा पढ्नुहोसकाठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले...
पुरा पढ्नुहोस२०७४ सालको आम निर्वाचनमा रुपन्देही ५ मा एक अर्काविरुद्ध उम्मेदवार बनेका नेताहरु यो निर्वाचनमा आफ्नै पूर्व प्रतिद्वन्द्वी भरतकुमार शाहलाई जिताउन एक भएका छन । यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवार बनेका माओवादीका डिलाराम...
पुरा पढ्नुहोसरुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन । निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट...
पुरा पढ्नुहोसनेपाली काङग्रे लुम्बिनी प्रदेश समितीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहिबार दिउँसो रुपन्देहिको प्रदेश कार्यालय तामनगरमा लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनले आसन्न प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा...
पुरा पढ्नुहोसएकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार सुरु गरेका छन् । गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा निस्किएका हुन्...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेकपा निकट युवा संघका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारीसहितका युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा...
पुरा पढ्नुहोसपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ। उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको...
पुरा पढ्नुहोस









