ब्रेकिङ्ग न्युज
२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेलमा प्रतिस्पर्धा भएको थियो। ३२ खेलमध्ये पौडी खेल राष्ट्रिय चासोको विषय बनेको थियो। पौडीमा पनि करिश्मा कार्कीले कीर्तिमानी प्रदर्शन गर्दै सबैको ध्यान खिँचिन्। ‘जलपरि’ को उपमा पाएकी...
पुरा पढ्नुहोस२७ असोज, बुटवल । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै लुम्बिनीमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट...
पुरा पढ्नुहोसनेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ४ को चुनावलाई लक्षित गरी बैठक बस्न लागेको हो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन...
पुरा पढ्नुहोसबलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो। असोज २० गते काठमाडौं ओर्लिएलगत्तै...
पुरा पढ्नुहोसक्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोज २४...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...
पुरा पढ्नुहोस२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...
पुरा पढ्नुहोस२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम...
पुरा पढ्नुहोसबुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...
पुरा पढ्नुहोस









