ब्रेकिङ्ग न्युज
अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट...
पुरा पढ्नुहोसचाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार,...
पुरा पढ्नुहोससिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्। पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उड्दा किशोरी विद्याको अनुहारमा आनन्दको मुस्कान...
पुरा पढ्नुहोसप्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका...
पुरा पढ्नुहोसजगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु...
पुरा पढ्नुहोसहरेक वर्षझैँ यो वर्ष पनि भदौ २९ गते बालदिवस मनाइँदैछ । बालबालिकाको उत्सवको दिन भएकाले हरेक विद्यालयमा विविध कार्यक्रम गरी बालदिवस मनाइन्छ । धेरैजसो विद्यालयले यस दिन वक्तृत्वकला, नृत्य, साङ्गीतिक कार्यक्रम तथा विभिन्न खेलकुद...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो । महानगरपालिकाका अनुसार...
पुरा पढ्नुहोसधानमन्त्री र मन्त्रीलाई आफ्नोबाहेक निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा रोक लगाउने आचार संहिता फेर्न दलहरूले माग गरे पनि निर्वाचन आयोगले त्यस प्रावधानलाई कायमै राख्ने बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६४ सालदेखि नै यही परम्परा...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको...
पुरा पढ्नुहोसपछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा...
पुरा पढ्नुहोस









