ब्रेकिङ्ग न्युज

बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही क्षेत्र न.५द्धारा बाढी पिडितलाई रु.१ लाख सहयोग

सुरेश परियार,असोज १९ गते । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ले बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार(आज)बाढी पहिरो पिडित सहयोगार्थ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा रु.१ लाख नगद संकलन...

पुरा पढ्नुहोस
वुमन्स लिगको अन्तिम खेलअघि ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध...

पुरा पढ्नुहोस
युवा क्लबकाे आयोजनामा सैनामैना ९ मा स्वास्थ्य शिविर सम्पन्न

सैनामैना, असोज १५। वडास्तरीय युवा क्लबको आयोजनामा सैनामैनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सैनामैना नगरपालिका वार्ड नम्बर -९ काे मातहतमा रहेको युवा क्लबको आयोजना, ९ नम्बर वडा कार्यालयकाे सहकार्य तथा नेशनल बाथरोग सेन्टर बुटवलकाे...

पुरा पढ्नुहोस
अनुगमनलाई तीब्र बनाउँदै बुटवल उपमहानगरः ३ मासु पसललाई २५ हजार जरिवाना

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकिएसँगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । पटक पटक वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई थप २५ हजार जरिवाना...

पुरा पढ्नुहोस
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले लिखित क्षमा याचनापछि लुम्बिनीकाे विवाद समाधान, भुक्तानीकाे व्यवस्था काेषले तत्तकाल गर्ने

लुम्बिनी, असाेज १३ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आईतबार बसेकाे बैठकमा...

पुरा पढ्नुहोस
बीपी राजमार्गमा अलपत्र गरेकाहरूको हेलिकप्टरबाट उद्धार

१२ असोज, काठमाडौं । बीपी राजमार्गमा अलपत्र परेकाहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ७७ जनाको उद्धार गरिएको हो । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी सय जनाको मृत्यु, ६७ बेपत्ता ः कुन जिल्लामा कति ?

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...

पुरा पढ्नुहोस