बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ ।

गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन ।  पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation