ब्रेकिङ्ग न्युज

तनहुँ बस दुर्घटना ः मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

७ भदौ, काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको...

पुरा पढ्नुहोस
मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला

काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं...

पुरा पढ्नुहोस
यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार...

पुरा पढ्नुहोस
धरानमा १४२० किलो गाँजा बरामद

६ भदौ, विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।   प्रहरीका अनुसार आज बिहान...

पुरा पढ्नुहोस
सैनामैनाको नमुना वडा बन्दै : नौं नम्बर वडा कार्यालय

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ ले आफ्ना सेवाग्राहीका लागि निकै नमुनाको कार्य सुरु गरेको छ । उक्त नमुना कार्य वडाले यस अघि लिदै आएका विभिन्न सिफारिस निशुल्क प्रदान गर्न थालेको हो...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

५ भदौ, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

५ भदौ, काठमाडौं । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।   नक्कली...

पुरा पढ्नुहोस
साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ...

पुरा पढ्नुहोस
दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

५ भदौ, काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु बुधबार बिहान साढे...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण ः बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

२ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको...

पुरा पढ्नुहोस