ब्रेकिङ्ग न्युज

प्रधानमन्त्रीको शपथ भोली बिहान ११ बजे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान...

पुरा पढ्नुहोस
६ किलो कोकिन लिएर आएकी मलेसियाली महिला ठमेलबाट पक्राउ

    ३० असार, काठमाडौं । मलेसियाकी ४७ वर्षीया बाथुमलाई ओडिवलु १३ जुलाई (२९ असार) मा मलेसियाबाट लाओसको यात्रामा निस्किन्छन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आइपुग्छिन् । २९ असारकै राति ११ स् २५ बजे...

पुरा पढ्नुहोस
निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ ः रवि लामिछाने

३० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको...

पुरा पढ्नुहोस
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, यसरी हुँदै छ मन्त्रालय भागबण्डा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ...

पुरा पढ्नुहोस
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

२८ असार, काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो...

पुरा पढ्नुहोस
लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीले गर्यो सिर्जनशील लेखन शैलीको लागि अभिमुखीकरण कार्यक्रम

बुटवल । तिलोत्तमा ३ जानकीनगर मा B.A.LL.B  प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरूको लागि श्रृजनशील लेखनको लागि पत्रकारिता को महत्त्व विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सभापति एवम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्धएयरको जहाज चिप्लियो

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ...

पुरा पढ्नुहोस
रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

२८ असार, काठमाडौं । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता...

पुरा पढ्नुहोस
सैनामैनामा बृद्धि गरिएको कर फिर्ता लिन रास्वपाको माग

सैनामैना,असार २७। रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वातन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि...

पुरा पढ्नुहोस
सैनामैनामा कराेडाै लगानीको योजना अन्योलमा, रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थाल्यो

नरेश चौधरी, सैनामैना, असार २७। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न  तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...

पुरा पढ्नुहोस