ब्रेकिङ्ग न्युज

पूर्वराज्यमन्त्री रायको हत्या

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी...

पुरा पढ्नुहोस
अनेरास्ववियू( क्रान्तिकारी )बुटवल बहुमुखीद्धारा छात्रा भेला सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ । सम्पुर्ण बामपंथी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हाै भन्ने...

पुरा पढ्नुहोस
बदर्घाटमा सर्पको टोकाईबाट युवतीको मृत्यु

रामग्राम । नवलपरासीको बदर्घाटमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे सर्पले टोकेपछि बर्दघाट नगरपालिका वडा नं १४ बस्ने २० वर्षिया सोनिया खनालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती ः प्रदेश प्रमुख शेरचन

बुटवल, ३ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति...

पुरा पढ्नुहोस
चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए ।...

पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर...

पुरा पढ्नुहोस
रुपन्देहीमा सञ्चालन भयो ‘मेरो सवारी मेरो लेन’ अभियान

बुटवल, २ साउन । रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ सातदिने ट्राफिक सचेतनामूलक अभियान कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको सह–आयोजनामा जिल्लाका विभिन्न स्थानमा उक्त...

पुरा पढ्नुहोस
कुकुर मारेको निहुँमा छोराले ढुंगाले हानेर गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका( ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या...

पुरा पढ्नुहोस
जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो । यो सेवा सुचारु भएसँगै...

पुरा पढ्नुहोस