ब्रेकिङ्ग न्युज

बुटवल उपमहानगरपालिकाले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...

पुरा पढ्नुहोस
रुपन्देहीमा एकै वडाका ७ जना फरार प्रतिवादी पक्राउ

बुटवल, ११ वैशाख । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भइ फरार भएका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरु एउटै वडा कोटहीमाई गाउँपालिका वडा...

पुरा पढ्नुहोस
तराईका जिल्लाहरुमा हावाहुरी र अत्याधिक गर्मी बढ्ने चेतावनी

काठमाडौं। तराईका भू–भागहरूमा अत्यधिक गर्मीसँगै हावाहुरी समेत चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा...

पुरा पढ्नुहोस
एकैदिन २७ सय घट्यो सुनको मूल्य

११ वैशाख, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार...

पुरा पढ्नुहोस
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीद्वारा भैरहवाबाट ५० लाख बढीको अवैध सामान बरामद

बुटवल, १० वैशाख । सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट ५० लाख मूल्य बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको...

पुरा पढ्नुहोस
चामलको बोराभित्र लागु औषध, पक्राउ परे २ युवा

९ वैशाख, काठमाडौं । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निरीक्षणका लागी पुगे मन्त्री पुन

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषदबाट जसपाका अहिरले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना...

पुरा पढ्नुहोस
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गर्न...

पुरा पढ्नुहोस