ब्रेकिङ्ग न्युज

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नागरिक सुनुवाई कार्यक्रम लुम्बिनीमा सम्पन्न

दिनेश प्रसाद लोध, लुम्बिनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा नगरिकलाई मुस्कान सहितको प्रहरीले सेवा दिने, नागरिक र प्रहरीको सम्बन्ध नाङ्ग मासु जास्तो सम्बन्ध राख्‍ने, लुम्बिनी...

पुरा पढ्नुहोस
बालुवाटारमा कांग्रेसको प्रस्ताव ः सहकारीमा भएका सबै अनियमितताको छानबिन गरौं

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएका सबै अनियमितताको छानबिन गर्ने प्रस्ताव राखेको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शाहीले निषेधित क्षेत्र तोड्न...

पुरा पढ्नुहोस
राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस...

पुरा पढ्नुहोस
भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता

२७ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको निर्णय-सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले...

पुरा पढ्नुहोस
नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

२६ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । सोमबार निकालिएको सूचनामा...

पुरा पढ्नुहोस
वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवदेन दिने तयारी

२६ चैत, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । अब एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबीयुक्त निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी...

पुरा पढ्नुहोस
माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय

२६ चैत, विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई...

पुरा पढ्नुहोस