ब्रेकिङ्ग न्युज

सैनामैना नगरपालिका र एडिबी परियोजनाबिच २ अर्ब २० करोडको सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैंकवीच पालिकाहरुको सहरी क्षेत्र सुधार प्रोजेक्ट अन्तर्गत सैनामैना नगरपालिका भित्र विकासका परियोजनाहरु लागू गर्न बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सैनामैना नगरपालिका र एसियाली विकास बैंकबीच बुधबार भएको...

पुरा पढ्नुहोस
गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

३ माघ, काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामा र सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

लुम्बिनी, माघ ३ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने बिषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङविच...

पुरा पढ्नुहोस
सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।   प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भ्रुण...

पुरा पढ्नुहोस
प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन अर्को निर्देशन दिएका छन् । पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आएका प्रधानमन्त्रीले आज बुधबार बिहानै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी दिन सरकार तयार

२९ पुस, काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,...

पुरा पढ्नुहोस
मंगलबारदेखि निर्वाचन आचार संहिता लागू

२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बुटवल– पाल्पा सडक खण्ड

बुटवल पुष २९ । माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि बुटवल पाल्पा सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ। सिद्धबावा सुरुङ मार्ग निर्माणका लागि पुष १६ गते देखि दैनिक ६ घण्टा सडक...

पुरा पढ्नुहोस
मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

२७ पुस  । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनाका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए...

पुरा पढ्नुहोस
लुम्बिनीबाट निरञ्जनकुमार थापाले राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता लिए

२७ पुस। लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका...

पुरा पढ्नुहोस