ब्रेकिङ्ग न्युज

मुग्लिन–पोखरा सडकखण्ड स् जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर...

पुरा पढ्नुहोस
यती एयर दुर्घटनामा मानवीय त्रुटि औंल्याउँदै आयोगले बुझायो अन्तिम प्रतिवेदन

१२ पुस, काठमाडौं । १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज...

पुरा पढ्नुहोस
बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा छौं ः प्राधिकरण

१२ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति प्राधिकरणको रहेको स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

पुरा पढ्नुहोस
प्राधिकरणले भन्यो ः एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार...

पुरा पढ्नुहोस
मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना, आरोपी हिरासतमा

१२ पुस, जनकपुरधाम । मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरु धर्ना बसेका छन् । सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहमाथि श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका...

पुरा पढ्नुहोस
क्रिकेटर लामिछाने विरुद्धको मुद्दा सुनुवाई जारी ः आज फैसला आउन सक्ने

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ...

पुरा पढ्नुहोस
टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

११ पुस, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ...

पुरा पढ्नुहोस
सैनामैनाका कृषकलाई अनुदानमा कृषि यान्त्रीकरण वितरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि यान्त्रीकरण विद्युतीय च्याप कटर, पेट्रोल ब्रस कटर मेशिन र काउमेट...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकखण्ड स् १८ किलोमिटर कालोपत्रे

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिका बालविवाह तथा जातीय छुवाछूत मुक्त

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...

पुरा पढ्नुहोस