मनाेरञ्जन

बडा दशैंको छैठौं दिन आज कात्यायनी माताको पूजा गरिदैं

काठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...

पुरा पढ्नुहोस
रेमिट्यान्स : दशैंलाई उज्यालो पार्ने परदेशीको ‘उपहार’

१३ असोज, काठमाडौं । कुवेतको राजधानी कुवेतसिटीस्थित मार्टमा काम गर्ने स्याङ्जा पुतलीबजारका रमेश पराजुलीले मंगलबार दशैंका लागि घरमा खर्च पठाए । २ महिनाअघि मात्रै कुवेत पुगेका उनले पठाएको ५० हजार रुपैयाँले यस वर्ष उनको...

पुरा पढ्नुहोस
दसैँ चहलपहल स् तस्बिरमा हेर्नुहोस् किनमेल गर्नेको भिड

दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल देखि...

पुरा पढ्नुहोस
विश्व पर्यटन दिवस स् गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन...

पुरा पढ्नुहोस
शुरु भयो दशैं, आज घटस्थापना

आजदेखि यो वर्षको दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आरधना थालेका छन् । दशैंको पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै...

पुरा पढ्नुहोस
भिसा लिन जाँदा विवादमा तानिएका पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा...

पुरा पढ्नुहोस
थारू समुदायले आज यमोसा पर्व मनाउँदै

चितवनका थारू समुदायले आज यमोसा ९पितृ औँसी० पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास...

पुरा पढ्नुहोस
काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट१५० किलोमिटर गुड्ने गाडी ‘सेल इको म्याराथन’ मा सहभागी हुन पैसा जुटाइँदै

काठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १...

पुरा पढ्नुहोस
जसका लागि कञ्चनले पर्खिन् ५ वर्ष ‘ऐना झ्यालको पुतली’ की मुख्य कलाकार कञ्चनको अभिनय यात्रा

सिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्। पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उड्दा किशोरी विद्याको अनुहारमा आनन्दको मुस्कान...

पुरा पढ्नुहोस
सैनामैनामा तीज महोत्सव हुदैं

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना कलौनिमा यहि भाद्र २ गतेबाट तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन...

पुरा पढ्नुहोस