खेलकुद
९ भदौ, काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४(१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १(१ को बराबरीमा सकिएपछि खेलको...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने...
पुरा पढ्नुहोसबुटवल । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तरगत घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै छ । दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । आजको खेलबाट समूह एमा रहेका विजेता...
पुरा पढ्नुहोस२ भदौ, काठमाडौं । साफ यू २० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १(० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए...
पुरा पढ्नुहोसबुटवल । काभा वुमन्स नेसन्स लिगमा आज नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल खेलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण एसियाली...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् । जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु...
पुरा पढ्नुहोसकाठमाडौं । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा भारत र इरान...
पुरा पढ्नुहोसकाठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ ः १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २...
पुरा पढ्नुहोसबुटवल । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करणमा नेपालले आज यूइईको सामना गर्दै छ । नेपाली समय अनुसार दिउँसो २ः१५ बजे...
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले...
पुरा पढ्नुहोस