ताजा समाचार

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेबम छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको चौधौं नगर सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगर कार्यपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले आर्थिक बर्ष २०८०/०८१ को हालसम्मको अवस्था र भए गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु

१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।...

पुरा पढ्नुहोस
वीरेन्द्र र सुजनको शव सेनाको ‘स्काई ट्रक’बाट सुर्खेत लगियो

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको छ।   मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको जिल्ला...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

१७ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा,...

पुरा पढ्नुहोस
सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको कारण पेश गर्न उच्च अदालत, पाटनलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको...

पुरा पढ्नुहोस
छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं ः गृहमन्त्री

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेले गरे गृहमन्त्रीको आलोचना

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति...

पुरा पढ्नुहोस
माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा...

पुरा पढ्नुहोस
बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

१५ पुस। सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग...

पुरा पढ्नुहोस