ताजा समाचार

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।   बिहान ११ देखि दिउँसो...

पुरा पढ्नुहोस
सर्वोदय सहकारीको १०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल उप-महानगरपालिका -८ मा अवस्थित सर्वोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्शिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखमान श्रेष्ठको अध्यक्षता, उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर पोख्रेलको...

पुरा पढ्नुहोस
पोखरामा बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो

२८ मंसिर, पोखरा । बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए ।   जिल्ला...

पुरा पढ्नुहोस
प्युठानमा जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

२८ मंसिर, प्युठान । प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा...

पुरा पढ्नुहोस
१४ किलो सुन प्रकरण स् विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । छानबिनका लागि...

पुरा पढ्नुहोस
बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग जारी

बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै जारी आन्दोलनमा उद्योगी तथा व्यवसायीहरु संगठिन हुने क्रम जारी रहेको छ । यसैबीच रुपन्देही उद्योग संघले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आवश्यक परे उद्योगीहरुसहित सम्पूर्ण मजदुर,...

पुरा पढ्नुहोस
अध्यागमन र एयरलाइन्सकै कर्मचारी ‘मानव तस्करी’ मा संलग्न ः पक्राउ परेकाहरु सार्वजनिक

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी संलग्न रहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले हिजो...

पुरा पढ्नुहोस
एसिया कप खेलेर यू–१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

२७ मंसिर, काठमाडौं । यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट...

पुरा पढ्नुहोस
काठमाडौंमा आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा,...

पुरा पढ्नुहोस