ताजा समाचार
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ । अफगानिस्तानको चौथो विकेट दिपेश कँडेलले लिएका हुन् । उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोससैनामैना, २२ मंसिर । सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैना मा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम...
पुरा पढ्नुहोसकाठमाडौं । गत कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै...
पुरा पढ्नुहोसकाठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११ः४०...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव रहेको बताएका छन्...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयसँग रिसाएर फिर्ता गएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाललाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले भुसालाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ समिति...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको...
पुरा पढ्नुहोस