ताजा समाचार
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद...
पुरा पढ्नुहोस७ साउन, काठमाडौं । एमालेले लुम्बिनी प्रदेशका मूख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मूख्यमन्त्री बन्ने पक्कापक्कैजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो । एमाले...
पुरा पढ्नुहोसराप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल समाजबादी मोर्चा नेपालको जिल्ला तथा पालिका स्तरीय समिति गठन अन्तरगत आईतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगर स्तरीय समिति गठन भएको छ । तिलोत्तमा नगरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति...
पुरा पढ्नुहोस४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक स्थिरता चाहेको भए...
पुरा पढ्नुहोसरामग्राम । नवलपरासीको बदर्घाटमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे सर्पले टोकेपछि बर्दघाट नगरपालिका वडा नं १४ बस्ने २० वर्षिया सोनिया खनालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं । निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र...
पुरा पढ्नुहोसबुटवल । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करणमा नेपालले आज यूइईको सामना गर्दै छ । नेपाली समय अनुसार दिउँसो २ः१५ बजे...
पुरा पढ्नुहोस