ब्रेकिङ्ग न्युज

बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको माग जारी

बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै जारी आन्दोलनमा उद्योगी तथा व्यवसायीहरु संगठिन हुने क्रम जारी रहेको छ । यसैबीच रुपन्देही उद्योग संघले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आवश्यक परे उद्योगीहरुसहित सम्पूर्ण मजदुर,...

पुरा पढ्नुहोस
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

२७ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।   गौतमले...

पुरा पढ्नुहोस
अध्यागमन र एयरलाइन्सकै कर्मचारी ‘मानव तस्करी’ मा संलग्न ः पक्राउ परेकाहरु सार्वजनिक

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी संलग्न रहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले हिजो...

पुरा पढ्नुहोस
एसिया कप खेलेर यू–१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

२७ मंसिर, काठमाडौं । यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट...

पुरा पढ्नुहोस
काठमाडौंमा आजदेखि प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ निषेध

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा,...

पुरा पढ्नुहोस
मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो...

पुरा पढ्नुहोस
यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

२६ मंसिर, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो ।   भारतका लागि...

पुरा पढ्नुहोस
प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो

२६ मंसिर, काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।   कार्यालयका एसपी रवीन्द्र रेग्मीका...

पुरा पढ्नुहोस
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ

२५ मंसिर, विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस