ब्रेकिङ्ग न्युज

सैनामैना राष्ट्रपति रनिङशिल्डमा पसुपती मावि सालझण्डीलाइ उपाधि

सैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...

पुरा पढ्नुहोस
प्रचण्डले कांग्रेस नेताहरुलाई दिए राष्ट्रपतिको वचन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ कांग्रेस नेताहरुसँग...

पुरा पढ्नुहोस
नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडौँ — नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा। मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन मुख्य एजेण्डामा माओवादीको बैठक दिउसो बस्दै

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । माओवादीले आज दिउँसो ४ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा बैठक राखेको बताइएको छ । बैठकमा मूलतः आगामी राष्ट्रपति निर्वाचनबारे छलफल हुने जानकारी दिइएको छ । पार्टी अध्यक्ष तथा...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी

सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र...

पुरा पढ्नुहोस
रिहा भएपछि अरुण चौधरी भन्छन्– मसँग प्रतिशोध साधियो

राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूलाई प्रतिशोध साधिएको...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा...

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।   विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष...

पुरा पढ्नुहोस
सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

०५ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्डो लगायतका खेलहरु...

पुरा पढ्नुहोस
मुग्लिन(नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

नारायणगढ(मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि...

पुरा पढ्नुहोस