ब्रेकिङ्ग न्युज

रुपन्देही ५, प्रदेश सभा (क) मा पहाडी, पोख्रेलद्धारा उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरेलाई आधिकारिकता

२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं.५(१)मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका बिनोद पहाडी

२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु...

पुरा पढ्नुहोस
रुपन्देही १ मा सत्तागठबन्धनबाट घनश्याम

रुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम...

पुरा पढ्नुहोस
लुम्बिनिमा माओवादी केन्द्रको बिसाल जनप्रर्दसन

बुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...

पुरा पढ्नुहोस
सल्यान जीप दुर्घटनाका सिकिस्तलाई कोहलपुर लगियो, एक जनालाई हेलिकप्टरमा

सल्यानको कुमाख गाउँपालिकामा आज भएको दुर्घटनाका घाइतेलाई थप उपचारार्थ कोहलपुर लगिएको छ । स्थानीय खैराबाङ भगवती मन्दिर दर्शन गर्न गएको १९ जना सवार जीप दुर्घटनामा दुई जनाको मृत्यु र १७ जना घाइते भएका छन्...

पुरा पढ्नुहोस
पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा...

पुरा पढ्नुहोस
दसैंलाई १ करोडको तास आयात

चालू आर्थिक वर्ष २०७९र८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो...

पुरा पढ्नुहोस
दसैंभर टिपर चलाउन रोक

चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४...

पुरा पढ्नुहोस
उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए?

काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा...

पुरा पढ्नुहोस