ब्रेकिङ्ग न्युज
लुम्बिनी, भदौ १४ – संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । न्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला...
पुरा पढ्नुहोसबुटवल । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई...
पुरा पढ्नुहोससैनामैना । नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मगरहरुको भेषभुषा, भाषा, सस्कृतीको जर्गेना गरौ भन्ने उद्धेश्यले मगर...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४(१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १(१ को बराबरीमा सकिएपछि खेलको...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार...
पुरा पढ्नुहोसबुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आज आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल ब्यापार मेलामा तोडफोड तथा हातपात भएको छ । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोग गर्नुका...
पुरा पढ्नुहोस७ भदौ, तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी...
पुरा पढ्नुहोससैनामैना । सैनामैना–४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा सिर्जनशील शुक्रबार अन्तर्गत धार्मिक परम्परा कृष्ण जन्माष्ठमीको अवसरमा कृष्ण चरित्रको विद्यार्थीद्वारा नाट्य प्रस्तुत गरेका छन् । नेपालीहरूको महान पर्व कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालयमा रहेको बाल...
पुरा पढ्नुहोससैनामैना । सुनगाभा पब्लिक स्कुलको जुनियर रेडक्रस सर्कलद्वारा विद्यालयमा विद्यार्थीहरूका लागि एक विशेष जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाको महत्व बारे जानकारी गराउन जनचेतनात्मक कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।...
पुरा पढ्नुहोस









