ब्रेकिङ्ग न्युज

सैनामैनामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी

सैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी प्यालेसको...

पुरा पढ्नुहोस
सैनामैनामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी

सैनामना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी...

पुरा पढ्नुहोस
नाला पुरिएर मृत्यु भएका कामदारहरको विषयमा कावासोती नगरपालिकामा तोडफोड

३२ जेठ, चितवन । नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बुटवल, ३२ जेठ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समयमै सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य तथा युवा नेता...

पुरा पढ्नुहोस
संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । पाँचखपन नगरपालिका(३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो । उनी खोलाले बगाएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले आगामी बजेटमा सांसदहरुलाई पौने २ अर्ब बाड्ने गरी तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई पौने २ अर्ब वितरण गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोडका दरले वितरण गर्ने तयारी...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोटबाट फर्कदै गरेको जिप दुर्घटना ३ जनाको मृत्यु, २ घाइते

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...

पुरा पढ्नुहोस
चिनियाँ मन्त्रीको लुम्बिनी भ्रमण, लुम्बिनीको प्रबर्द्धन लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

लुम्बिनी, जेष्ठ ३० । चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो...

पुरा पढ्नुहोस
उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित

जनकपुर, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादवको...

पुरा पढ्नुहोस