राजनीति
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर सहिदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन्। सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै देउवाले मुलुकले...
पुरा पढ्नुहोस‘पदका लागि अभियान चलाउनु नौटंकी’ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति रोचक मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित बन्न पुग्यो। संसद विघटनपछि प्रधानमन्त्री ओली, अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र...
पुरा पढ्नुहोसकाठमाडौं : अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।अधिवक्ता कंचनकृष्ण न्यौपानेको मुद्दामा सुनुवाइ...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गर्न बैठक बस्न लागेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो। आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले...
पुरा पढ्नुहोसकाठमाडौं ।प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको छ ।नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएको र...
पुरा पढ्नुहोसकाठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...
पुरा पढ्नुहोसगुल्मी ११ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले शिविरको भ्रष्टाचार र ललिता निवास प्रकरणमा जेल हाल्छन् भन्ने वजार हल्लालाई आधिकारीता दिने गरी सरकार प्रभावशाली मन्त्री प्रदिप ज्ञवालीले अदालत र अख्तियारमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कालापानी र लिपुलेक समेटेको देशको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि पार्टीभित्र समस्या उत्पन्न भएको दाबी गरेका छन्। पाल्पाको तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई...
पुरा पढ्नुहोसरुपन्देही १० माघ । नेपाल कम्युनिष्ट पार्टि नेकपा दाहाल —नेपाल समुहका नेता युवराज ज्ञवालीलेसूर्य चिन्ह सो समुहले पाउने र प्रतिनिधी सभा पुनस्थापना हुदै हुने दावि गरेका छन् । निर्वाचन आयोगले आफुहरुलाई सुर्य चिन्ह प्रदान गर्ने...
पुरा पढ्नुहोस