बिशेष
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु...
पुरा पढ्नुहोसरुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...
पुरा पढ्नुहोसमकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ६ जनाको...
पुरा पढ्नुहोसकाठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने...
पुरा पढ्नुहोसकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको...
पुरा पढ्नुहोसकपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती ९राका०यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् ।...
पुरा पढ्नुहोसनेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...
पुरा पढ्नुहोसपृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा...
पुरा पढ्नुहोसनेपाल प्रहरीका पूर्वमहानिरीक्षक ९आइजीपी० सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर...
पुरा पढ्नुहोस









