समाचार

गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई...

पुरा पढ्नुहोस
बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा बैंकका कर्मचारी फेला

बुटवल । साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी...

पुरा पढ्नुहोस
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय ४ पुसमा

२ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति...

पुरा पढ्नुहोस
बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिँदा १३ जना घाइते

२ पुस, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले...

पुरा पढ्नुहोस
हराई रहेका निम ब.थापालाई खोजी गरिदिन परिवारको अपिल

पुस २, सैनामैना ।  रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ दानापुर निवासी निम बहादुर थापा नाम गरेका ४२ बर्षिय युवा गत मंसिर २३ गते भारतको इन्दोर बाट नेपाल आउने क्रममा हराईरहेका छन् । थापालाई...

पुरा पढ्नुहोस
माओवादी कमब्याकको चरणमा छ ः उपमहासचिव पुन

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेको बताएका छन् ।   विभिन्न समयमा भएको टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्यो भन्दै उनले अब कमब्याको चरणमा रहेको बताए । प्रेस सेन्टर...

पुरा पढ्नुहोस
आशिर्वाद फार्मेसीमा इन्डोक्राईन सेवा नियमितरुपमा

बुटवल । सुगर थाईराईड तथा हर्मोन रोगको उपचार मात्र हुने गरि वुटवलमा इन्डोक्राईन सेन्टर सन्चालनमा आएको छ । यस क्षेत्र का सुगर थाईराईड तथा हर्मोन का विरामिहरू आफ्ना समस्या हरुलाई हल गर्न महिनोै कुर्नुपर्ने या...

पुरा पढ्नुहोस
बुटवलको ढवाहामा सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते

बुटवल । बुटवल–१२ ढवाहामा सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो बुटवल उपहानगरपालिका १२ स्थित ढवाहामा पूर्वबाट पश्च्मि तर्फ जाँदै भे १० प ४८६२ नम्बरको मोटरसाइकले बाटो क्रस गर्दै...

पुरा पढ्नुहोस
मानव अधिकार आयोगले भन्यो ः रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर

१ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही...

पुरा पढ्नुहोस