समाचार

लगातार विकेट गएपछि दबाबमा नेपाल

ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए । पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब...

पुरा पढ्नुहोस
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

१६ कात्तिक, काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा...

पुरा पढ्नुहोस
अक्टोबरमा अहिलेसम्मकै धेरै पर्यटक नेपाल भित्रिए

काठमाडौं । अक्टोबर महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।   पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च...

पुरा पढ्नुहोस
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो

गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने,...

पुरा पढ्नुहोस
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण...

पुरा पढ्नुहोस
राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँने

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा...

पुरा पढ्नुहोस
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

बुटवल । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ बुधबार हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी...

पुरा पढ्नुहोस
सैनामैना भरैयावासिको पिडा जनप्रतिनिधिले कहिले बुझ्ने ?

बुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीबाट राष्ट्रसंघका महासचिवले भने – संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आव्हान गर्छु

सैनामैना । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन् । महासचिव गुटेरेसले संसारभरि नै शान्ति...

पुरा पढ्नुहोस
हङकङ बहराइनसँग पराजित

१४ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै...

पुरा पढ्नुहोस