समाचार

दशैं लगत्तै सुरुभयो सिद्धबाबामा सुरुङ निर्माणको काम

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा...

पुरा पढ्नुहोस
भरतपुरको भाटभटेनी नजिकै एक युवक मृतक फेला

४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश...

पुरा पढ्नुहोस
हङकङलाई हराउँदै नेपाल फाइनलमा

४ कात्तिक, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा...

पुरा पढ्नुहोस
हड्डकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । ३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।   कुशल मल्लले पनि यसअघि नै अर्धशतक...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिज ः टस जितेर नेपालले हङकङ विरुद्ध व्याटिङ गर्दै

बुटवल । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङ विरुद्ध ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका क्याप्टेन रोहित पौडेलले ब्याटिङ पहिला गर्ने निर्णय लिएका हुन् । यूएईसमेत सहभागी यस सिरिजमा...

पुरा पढ्नुहोस
गोरखाबाट फूलपाती पठाइयो

४ कार्तिक २०८० । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।   फूलपातीको डोली...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए...

पुरा पढ्नुहोस
श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, जनरल वार्डमा सारियो

शुक्रबार, ०३ कार्तिक २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो । चीनका लागि नेपाली...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या

काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुनः हत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको...

पुरा पढ्नुहोस
हङकङमाथि नेपालको ६ विकेटको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२,...

पुरा पढ्नुहोस