समाचार

यसरी मनाइँदै छ लुम्बिनीमा संविधान दिवस

दाङ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर,...

पुरा पढ्नुहोस
सैनिकमञ्चमा मनाइयो संविधान दिवस

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । साथै संविधान दिवस मूल समारोह...

पुरा पढ्नुहोस
नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

२ असोज, काठमाडौं । अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत...

पुरा पढ्नुहोस
रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ ः गगन थापा

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले...

पुरा पढ्नुहोस
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान...

पुरा पढ्नुहोस
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

काठमाडौं । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि...

पुरा पढ्नुहोस
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३...

पुरा पढ्नुहोस
सैनामैनाको मलमला सामुदायिक वनमा अवैध काठ बरामद

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको मलमला सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा तस्करी हुदैँ गरेको सालको काठ मंगलबार साँझ करिब ८ बजे बरामद गरेको छ । विशेष सुचनाका आधारमा मलमला सामुदायिक वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

१ असोज, काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र...

पुरा पढ्नुहोस
प्रदेश संरचना हटाउन सकिन्न ः देउवा

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश...

पुरा पढ्नुहोस