समाचार

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंस् रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् । उनले...

पुरा पढ्नुहोस
उपसभामुखबारे प्रधानमन्त्रीले भने ः के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् ।   ‘उठ्तै नउठेका कुराहरुमा, प्रस्तावै...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा जेब्रा झोलाभित्र भेटियो शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५–२६ वर्ष उमेरका युवाको शव...

पुरा पढ्नुहोस
मोतिपुर औद्योगिक क्षेत्र जसरी पनि सञ्चालन गर्छौं ः अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रलाई जसरी पनि सञ्चालनमा ल्याउने बताएका छन् । सोमबार बुटवल उद्योग वाणिज्य संघको ६९ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले समस्या नभएको ठाउँबाट...

पुरा पढ्नुहोस
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश हुँदै

३१ भदौ, काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश हुने भएको छ । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।   ‘सहकारी संस्था...

पुरा पढ्नुहोस
माओवादी निकट शिक्षक संगठनको प्रथम जिल्ला परिषद् सम्पन्न

सैनामैना । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा आयोजित एक भव्य जिल्ला परिषद कार्यक्रममा नेकपा माओवदी केन्द्र अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
ध्रुवतारा सयपत्री सहकारीमा कुँवरको नेतृत्वमा नयाँ समिति

बुटवल । बुटवलको ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारीको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा छविन्द्र भट्टराई, सचिवमा विनोद खनाल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजीनामा

२८ भदौं, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् । डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च...

पुरा पढ्नुहोस
महिला कबड्डी टिमलाई टिम अफ दि इयर अवार्ड

२८ भदौ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि...

पुरा पढ्नुहोस
संसदको अवरोध कायमै राख्ने माओवादीको निर्णय

२८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ । भट्टराईले बोलेकै...

पुरा पढ्नुहोस