समाचार

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाउने

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको...

पुरा पढ्नुहोस
भाटभटेनीको २९ औं शाखा चितवनमा, अध्यक्ष गुरुङद्वारा भूमि पुजन

काठमाडौं । मुलुककै ठूलो चेन सुपर मार्केट भाटभटेनीको २९ औं शाखा चितवनमा स्थापना हुने भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको...

पुरा पढ्नुहोस
विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान...

पुरा पढ्नुहोस
जनकपुरधाम २४ का वडाध्यक्ष र वडासचिव साढे ४ लाख घुससहित पक्राउ

२५ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त...

पुरा पढ्नुहोस
माओवादी निकट शिक्षक संगठन रुपन्देहीको जिल्ला परिषद् हुँदैे

सैनामैना । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको प्रथम जिल्ला परिषद यहि भाद्र २९ गते भैरहवामा हुने संगठन रुपन्देहीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठनले २९ गते प्रथम जिल्ला परिषद भैरहवाको नमुना...

पुरा पढ्नुहोस
लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

२५ भदौ, काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै...

पुरा पढ्नुहोस
कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् । उनले गत आइतबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार...

पुरा पढ्नुहोस
राजदूत सिफारिस समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

२४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छन् । सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय...

पुरा पढ्नुहोस