समाचार

रास्वपा सांसदको गुनासो ः मृत्युमा पनि विभेद हुँदो रहेछ

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा...

पुरा पढ्नुहोस
धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी...

पुरा पढ्नुहोस
भेटियो हराएको बस खोज्दा त्रिशुलीमै गायव भएको चुम्वक

चितवन। हराएका बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक सोमबार फेला परेको छ। चितवन प्रहरीका अनुसार उक्त चुम्वक चितवनको काभ्रेघाटमा फेला परेको हो। गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न भारतबाट ल्याएर प्रयोग गरीएको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकमा सामाजिक सुरक्षा भत्ता सुविधा लिने लाभग्राहीहरुको टोल टोलमै पुगेर नविकरण

रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिकाबाट सामाजिक सुरक्षा भत्ता सुविधा लिने जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तीहरुको नविकरण गर्न टोल टोलमा घुम्ति शिविर संचालन गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी, २०७७ को नियम (४)...

पुरा पढ्नुहोस
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ ः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ साउन। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा...

पुरा पढ्नुहोस
नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी

घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना ः त्रिशुलीमा खसेका २ बस भेटिएनन्, आजदेखि खोजीकार्य रोक्ने तयारी

बुटवल । चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिनसम्म पनि भेटिएको छैन । नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा...

पुरा पढ्नुहोस
१४ बुँदामा मौद्रिक नीतिको व्यवस्था र व्याख्या

१. राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई ०।५ प्रतिशत बिन्दुले घटाएको छ । यसले राष्ट्र बैंक लचक बन्दैछ भन्ने संकेत गर्छ । तर, ब्याजदरमा खासै प्रभाव नपार्ला । विगतमा पनि नेपालमा नीतिगत दरमा भएको...

पुरा पढ्नुहोस