समाचार
२३ फागुन। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका नेपाली कांग्रेसका उम्मेदवारलाई औपचारिक पत्र सभापति शेरबहादुर देउवाले प्रदान गर्ने कांग्रेसले निर्णय गरेको छ । पार्टीको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन...
पुरा पढ्नुहोस२२ फागुन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना २ जना मन्त्री बर्खास्त् गरेपछि गण्डकीमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको तेस्रो विकेट गएको छ । १५.२ ओभमा अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा कुशल मल्लको हातबाट क्याच आउट गरेका...
पुरा पढ्नुहोस२२ फागुन, बुटवल । केन्द्रमा फेरिएको सत्ता समीकरण प्रदेशमा पनि कार्यान्वयन हुने भएपछि प्रदेशहरुमा सरकार निर्माणको जोड घटाउ सुरु भएको छ । केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
पुरा पढ्नुहोस२२ फागुन । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे...
पुरा पढ्नुहोस२२ फागुन, विराटनगर । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर भने...
पुरा पढ्नुहोस२१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार...
पुरा पढ्नुहोस