समाचार

भारतसँगको हारले नेपाल साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू–१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग...

पुरा पढ्नुहोस
परिणाममुखी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं फागुन २४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रिपरिषदको बैठक राखेर परिणाममुखी काम गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन्। कही गरौं भन्ने लागेर जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाए हुं तपाईहरुले पनि परिणाम देखिने गरि...

पुरा पढ्नुहोस
रेशम चौधरीलाई नाउपाको अध्यक्षमा निर्वाचन आयोगले दिएन मान्यता

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस...

पुरा पढ्नुहोस
सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ

२४ फागुन, हेटौंडा । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष...

पुरा पढ्नुहोस
बालेनको रिट निवेदन खारेज

२४ फागुन, काठमाडौं । राष्ट्रपतिबाट नै जरिवानामा माफी मिनाहाको निर्णय भएको भन्दै सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले दायर गरेको रिट निवेदन खारेज गरेको छ । निर्वाचन आयोगले जरिवाना तोक्ने भनेर गरेको निर्णय गैरसंवैधानिक...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क चयन

२०८० फागुन . सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क सर्वसम्मात चयन हुनुभएको छ । सैनामैना वडा नं.—६ मा अवस्थित भगत सर्वजित स्मृति प्रतिष्ठानको हलमा बुधवार सम्पन्न दलित उत्थान समितिका तेस्रो साधारण सभा तथा दोस्रो नगर...

पुरा पढ्नुहोस
आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सूचीसहित)

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन । जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले...

पुरा पढ्नुहोस
अर्थमन्त्रीमा वर्षमान पुन पक्का

२३ फागुन, काठमाडौं । नेकपा एमालेमाओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले...

पुरा पढ्नुहोस
रास्वपाले टुंग्यायो ४ मन्त्री, लामिछाने गृहमन्त्री

२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई...

पुरा पढ्नुहोस