खेलकुद

सैनामैनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

सैनामैना, १३ कार्तिक । भलिबल खेल विकाससंगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सैनामैना नगरपालिकामा अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा...

पुरा पढ्नुहोस
सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट...

पुरा पढ्नुहोस
हङकङलाई हराउँदै नेपाल फाइनलमा

४ कात्तिक, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा...

पुरा पढ्नुहोस
हड्डकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । ३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।   कुशल मल्लले पनि यसअघि नै अर्धशतक...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिज ः टस जितेर नेपालले हङकङ विरुद्ध व्याटिङ गर्दै

बुटवल । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङ विरुद्ध ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका क्याप्टेन रोहित पौडेलले ब्याटिङ पहिला गर्ने निर्णय लिएका हुन् । यूएईसमेत सहभागी यस सिरिजमा...

पुरा पढ्नुहोस
हङकङमाथि नेपालको ६ विकेटको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२,...

पुरा पढ्नुहोस
हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

२ कात्तिक । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ ।   नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले...

पुरा पढ्नुहोस
नेपालले टस जितेर फिल्डिङ रोज्यो, मौसमको डेब्यू

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि–२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन्...

पुरा पढ्नुहोस
दिपेशले ६ र दुर्गेशले ४ विकेट लिएपछि बहराइन ७७ रनमा अलआउट

२८ असोज।  दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।...

पुरा पढ्नुहोस
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

१८ असोज, काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।   पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२०...

पुरा पढ्नुहोस