खेलकुद
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३(० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध...
पुरा पढ्नुहोस१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो...
पुरा पढ्नुहोस१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल–ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं । भुटानमा जारी साफ यु(१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ...
पुरा पढ्नुहोस३ असोज, काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५०...
पुरा पढ्नुहोस१ असोज, काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र...
पुरा पढ्नुहोस२५ भदौ, काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै...
पुरा पढ्नुहोस२४ भदौ, काठमाडौं । वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा सोमबार संकटा फुटबल क्लबलाई १(० ले पराजित गरेको छ । विदेशी खेलाडी सिस्सी नानतोङ्गले पहिलो हाफमा गरेको एक मात्र गोल मद्दतमा वालिङले संकटालाई पराजित गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई...
पुरा पढ्नुहोस