ताजा समाचार
फागुन २७ । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ। पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार...
पुरा पढ्नुहोसभैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी(२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम हुने छैनन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराएका छन् । उक्त दिन कुनै सार्वजनिक...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू–१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग...
पुरा पढ्नुहोसकाठमाडौं फागुन २४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रिपरिषदको बैठक राखेर परिणाममुखी काम गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन्। कही गरौं भन्ने लागेर जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाए हुं तपाईहरुले पनि परिणाम देखिने गरि...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस...
पुरा पढ्नुहोस२४ फागुन, हेटौंडा । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं । राष्ट्रपतिबाट नै जरिवानामा माफी मिनाहाको निर्णय भएको भन्दै सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले दायर गरेको रिट निवेदन खारेज गरेको छ । निर्वाचन आयोगले जरिवाना तोक्ने भनेर गरेको निर्णय गैरसंवैधानिक...
पुरा पढ्नुहोस