ताजा समाचार

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

rआत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको...

पुरा पढ्नुहोस
पाइलट कुट्नेहरुमध्ये आधा दर्जन समातिए

फुटबल प्रतियोगिता भइरहेका बेलामा मैदानमा हेलिकोप्टर अवतरण गर्ने प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोललाई कुटपिट गर्नेहरु पक्राउ परेका छन् । पाइलट कुटेको आरोपमा स्याङ्जा प्रहरीले छ जनालाई समातेको छ । पक्राउ परेकामा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत...

पुरा पढ्नुहोस
गृहमन्त्री रविको नागरिकता विवाद मुद्दाको आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुने भएको छ ।   संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासले...

पुरा पढ्नुहोस
सैनामैनामा मेलमिलापकर्ताको तालिममा सबैको आखामा आसु आएपछी !

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...

पुरा पढ्नुहोस
जग्गाको नक्सा परिवर्तन गर्ने ४ जनामाथि रुपन्देहिमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य...

पुरा पढ्नुहोस
सैनामैनामा यात्रुवाहक माईक्रोबस र स्कारपियो ठोक्कियो

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका झारबैरा भन्ने स्थानमा यात्रुवाहक माईक्रोबस र स्कारपियो पिकअप ठोक्किएका छन्। दुर्घटनामा १० जना घाईते भएका छन्। उक्त दुर्घटनामा परी घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्य ५...

पुरा पढ्नुहोस
मासु व्यवसायी संघ रुपन्देहीद्वारा बनभोज तथा उपहार घोषणा कार्यक्रम सम्पन्न

मासु व्यवसायी संघ रुपन्देहीले मंगलवार बुटवलमा बनभोज तथा उपहार घोषणा कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मासु व्यवसायी संघका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले उपभोक्तालाई स्वच्छ मासु विक्री...

पुरा पढ्नुहोस
सामाजिक न्यायका लागि सैनामैनामा आधारभुत तालिम दिन सुरु

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...

पुरा पढ्नुहोस
यस्तो देखियो शीतल निवासको शपथ ग्रहण [फोटो फिचर]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज क्याबिनेट विस्तार गर्नुभएको छ । सरकारमा सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीलाई सहभागी गराएर उहाँले क्याबिनेट विस्तार गर्नुभएको हो । प्रचण्ड नेतृत्वको क्याबिनेटमा एमालेबाट...

पुरा पढ्नुहोस
बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर...

पुरा पढ्नुहोस