ब्रेकिङ्ग न्युज

३ करोड कारोबार गर्दै सैनामैना महोत्सव सम्पन्न

सैनामैना, २० मंसिर । तीन करोड बढीको आर्थिक कारोबार गर्दै सैनामैनामा जारी छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सम्पन्न भएको छ । त्यसैगरी महोत्सवको साढे दुई लाख बढी दर्शकले अवलोकन गरेको...

पुरा पढ्नुहोस
बुटवलमा पुस–५ देखि लुम्बिनी एक्स्पो ः ५० करोड कारोबारको लक्ष्य

बुटवल । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५...

पुरा पढ्नुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन ः प्रधानमन्त्री

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय...

पुरा पढ्नुहोस
न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

२० मंसिर, काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’...

पुरा पढ्नुहोस
लुम्बिनीसँग जोडेर सैनामैनाको पर्यटकीय विकास गर्न सुझाब

सैनामैना १९ मंसिर रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन्। सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र...

पुरा पढ्नुहोस
इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता

१८ मंसिर । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए ।   अध्यक्ष वझाले रोगका...

पुरा पढ्नुहोस
पश्चिम नेपालमा हिमपात र वर्षा

१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । सुर्खेत, दैलेख लगायतका जिल्लामा वर्षा पनि भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका...

पुरा पढ्नुहोस
सैनामैनामा जारी अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि नवलपुरलाई

नरेश चौधरी, सैनामैना, मंसिर १७। रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ । आइतबार भएको नवलपुर र बाग्लुङ जिल्ला विचको फाइनल खेलमा १९(२५, २५(१७,२२(२५ र...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय अपाङ्गता दिवस, सैनामैनामा अन्तरक्रिया 

मंसिर – ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिकामा अन्तरक्रिया तथा छलफल गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धताः अपाङ्गता भएका व्याक्तिको अपनत्व र नेतउत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ नगरपालिकाको...

पुरा पढ्नुहोस