ब्रेकिङ्ग न्युज

हङकङलाई हराउँदै नेपाल फाइनलमा

४ कात्तिक, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा...

पुरा पढ्नुहोस
हड्डकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । ३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन् ।   कुशल मल्लले पनि यसअघि नै अर्धशतक...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिज ः टस जितेर नेपालले हङकङ विरुद्ध व्याटिङ गर्दै

बुटवल । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङ विरुद्ध ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका क्याप्टेन रोहित पौडेलले ब्याटिङ पहिला गर्ने निर्णय लिएका हुन् । यूएईसमेत सहभागी यस सिरिजमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए...

पुरा पढ्नुहोस
श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार, जनरल वार्डमा सारियो

शुक्रबार, ०३ कार्तिक २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो । चीनका लागि नेपाली...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या

काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुनः हत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको...

पुरा पढ्नुहोस
हङकङमाथि नेपालको ६ विकेटको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२,...

पुरा पढ्नुहोस
रुपान्तरण अभियान सैनामैनामा माओवादीको सरसफाई

 रुपन्देही । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले बिहीवार सैनामैना नगरपालिका वडा नं. १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ । माओवादी लुम्विनि प्रदेशका अध्यक्ष...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीको शुभकामना आदान–प्रदान तथा सरसफाई सामग्री वितरण सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ५ मा “सफा पानी पिऊँ, निरोगी बनौं” भन्ने मुल नारा सहित बुद्धनगर खानेपानी तथा उपभोक्ता समितिले सरसफाई सामाग्री वितरण र विजयादशमी तथा शुभ दिपावलीको शुभकामना अदान – प्रदान...

पुरा पढ्नुहोस
आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न ः गगन थापा

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४...

पुरा पढ्नुहोस