ब्रेकिङ्ग न्युज
काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो। यसअघि विकास बैंक र...
पुरा पढ्नुहोसबुटवल । विद्यार्थीको आन्दोलनका कारणले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमामा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय...
पुरा पढ्नुहोस२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले...
पुरा पढ्नुहोसकोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । कार्की संविधानको धारा १६८ को उपधारा ९५० अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्...
पुरा पढ्नुहोसपश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारी संस्था प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरले आफ्नो १६ औं वार्षिक साधारणसभा असोज २७ गते भव्य रूपमा सम्पन्न गरेको छ। बुटवल १२ का शिक्षित जुझारु युवाहरुको...
पुरा पढ्नुहोस२८ असोज। दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।...
पुरा पढ्नुहोसबुटवल, २८ असोज । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि...
पुरा पढ्नुहोसरुपन्देही, असोज २६ । रुपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत दमकल चालक माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सैनामैना नागरिक जागरण सञ्जालका उपाध्यक्ष समेत रहेका सैनामैना ९ संगम टोल निवासी भिमबहादुर...
पुरा पढ्नुहोसयुद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण...
पुरा पढ्नुहोस









