ब्रेकिङ्ग न्युज

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन

बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...

पुरा पढ्नुहोस
रुपन्देहीमा सक्कली बोतलमा नक्कली रक्सी, दुई जना प्रहरी नियन्त्रणमा

भैरहवा । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर...

पुरा पढ्नुहोस
वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

१० जेठ, काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका...

पुरा पढ्नुहोस
मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी...

पुरा पढ्नुहोस
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

८ जेठ, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्य भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।राजनीतिशास्त्रमा...

पुरा पढ्नुहोस
बुटवलको लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस राजनैतिक अखडा भएको भन्दै तालाबन्दी

बुटवल । लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिए एलएलबी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भिसि, रजिष्ट्रार देखि पढाउने शिक्षकसम्म राजनैतिक अखडा भए्रको भन्दै उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् । साथै...

पुरा पढ्नुहोस
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

८ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।   नयाँ मन्त्रीको रुपमा दाङका राजु...

पुरा पढ्नुहोस
बागमतीका नवनियुक्त ६ जना मन्त्रीले लिए सपथ

हेटौँडा । बागमती प्रदेशमा दुई महिनाबाट रोकिएको सरकार विस्तार आज भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् ।   बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच...

पुरा पढ्नुहोस