ब्रेकिङ्ग न्युज
सल्यानको कुमाख गाउँपालिकामा आज भएको दुर्घटनाका घाइतेलाई थप उपचारार्थ कोहलपुर लगिएको छ । स्थानीय खैराबाङ भगवती मन्दिर दर्शन गर्न गएको १९ जना सवार जीप दुर्घटनामा दुई जनाको मृत्यु र १७ जना घाइते भएका छन्...
पुरा पढ्नुहोसजनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा...
पुरा पढ्नुहोसचालू आर्थिक वर्ष २०७९र८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो...
पुरा पढ्नुहोसचाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ। दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४...
पुरा पढ्नुहोसकाठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा...
पुरा पढ्नुहोसआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको...
पुरा पढ्नुहोसविश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता,निर्माता र...
पुरा पढ्नुहोसप्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई जना मन्त्री पालैपालो छिरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टै भेटवार्ताको लागि ती मन्त्री बालुवाटार पुगेको बताइन्छ । पहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिहान त्यहाँ जानुभएको थियो ।...
पुरा पढ्नुहोसबलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्। उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनले...
पुरा पढ्नुहोसमोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम...
पुरा पढ्नुहोस









