ब्रेकिङ्ग न्युज

रामापुर माविले ग¥यो राहात शिक्षक नियुक्ति विज्ञापनमा लापरवाहि

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ अवस्थित रामापुर माध्यामिक विद्यालयले राहात शिक्षक नियुक्ति विज्ञापन प्रकृयामा चलखेल गरेको पाइएको छ । उक्त विद्यालयले आफ्ना मान्छे राख्न गोप्य सूचना प्रकाशन गरेको भन्ने सुचनाको आधारमा स्थानियले थाहा...

पुरा पढ्नुहोस
७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी

५ असार, काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुभारम्भ

बुटवल, ५ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका छन्...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश मनोज...

पुरा पढ्नुहोस
पाल्पाका पर्यटकिय क्षेत्र झरनामा पौडि खेल्न निषेध

रमेश गैरे बुटवल, असार २ । रुपन्देहि जिल्लासंग सिमाना जोडियका पाल्पाका बिभिन्न पर्यटकिय स्थलहरुको रुपमा स्थापित नदि, झरना र कुवाँहरु सुरक्षाको कारण देखाउदै पाल्पा जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार प्रहरि परिचालन गरि पौडि खेल्न निशेधित...

पुरा पढ्नुहोस
यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग

दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । सोमबार संगठनको दाङमा सम्पन्न बैठकले विविध बाहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग...

पुरा पढ्नुहोस
पाल्पामा चट्याङ लागेर ५६ वर्षीय वृद्धको मृत्यु

बुटवल । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए...

पुरा पढ्नुहोस
६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

३ असार, काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ...

पुरा पढ्नुहोस
यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख केशव अर्यालसहित ५ जना पक्राउ

बुटवल  । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि ५० दिनसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब...

पुरा पढ्नुहोस