राजनीति
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो ।...
पुरा पढ्नुहोसदाङमा चलिरहेको नेकपा (माओवादीकेन्द्र) को प्रदेश अधिवेशनबाट लुम्बिनी प्रदेशमा पदाधिकारीको चयन सोमबार मात्रै हुने भएको छ । शनिबार उद्घाटन भएको प्रथम प्रदेश सम्मेलनको आइतबार भएको बन्द सत्रबाट २ सय १७ सदस्यीय प्रदेश कमिटी चयन...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने बताएका छन् । रामचन्द्र पौडेल समूहमा रहेका उनी सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडे । यो समूहबाट साझा उम्मेदवार...
पुरा पढ्नुहोसकाठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्र को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन् । प्रदेश नं १ को विराटनगर, प्रदेश...
पुरा पढ्नुहोसनेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न...
पुरा पढ्नुहोस