राजनीति

रुपन्देही – ५ का उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी माहोलले मतदाता उत्साहित

सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार मोहम्मद वकिल मुसलमानको चुनावी माहोलले प्रमुख राजनीतिक दल र स्वतन्त्र पार्टीका उम्मेद्बारहरूलाई दबाबमा पारेको छ।...

पुरा पढ्नुहोस
रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

रुकुम, फागुन ४ । नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताउनुभएको छ। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी...

पुरा पढ्नुहोस
नेकपा पाल्पाले क्षेत्र नम्बर २ का लागी उमेदवार सिफारीस

  पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का,...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाको बैठक सम्पन्न

सैनामैना, साउन २३ । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर कमिटीको बैठक आज ग्लोबल पार्टी प्यालेस मुर्गियामा सम्पन्न भएको छ । माओबादी केन्द्रले समसामयिक राजनीति परिस्थिति, आगामी निर्वाचन, जनसम्बन्ध र सैनामैना नगरपालिकाले गरेका काम...

पुरा पढ्नुहोस
प्रचण्ड काठमाडौँ फर्किएपछि प्रमुख तीन दलका शीर्ष नेताबिच छलफलको तयारी

  काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख...

पुरा पढ्नुहोस
सैनामैनामा माओबादी केन्द्रको वडा अधिबेशन सुरु

सैनामैना १३ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन  सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर १ र ४को वडा अधिबेशन  आज सम्पन्न गरेको छ । सम्मेलनबाट वडा न१ र ४मा...

पुरा पढ्नुहोस
अनेम संघ क्रान्तिकारीको वडा सम्मेलन सम्पन्न, अध्यक्षमा टिपोला छन्त्याल चयन

भदौ १५ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सैनामैना वडा नं ७ समितीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट टिपोला छन्त्यालको अध्यक्षतामा ३६ सदस्यीय वडा कमिटी गठन भएको...

पुरा पढ्नुहोस
अनेरास्ववियू( क्रान्तिकारी )बुटवल बहुमुखीद्धारा छात्रा भेला सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ । सम्पुर्ण बामपंथी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हाै भन्ने...

पुरा पढ्नुहोस
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी...

पुरा पढ्नुहोस
माओवादीमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?

काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि संयोजकहरु तोकेका छ । प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् । जसअनुसार कोशी प्रदेशमा...

पुरा पढ्नुहोस