
उज्यालो पोष्ट, सैनामैना ।
सैनामैना । तिहार सुरु भए लगत्तै आज विहीवार सैनामैनाको मुगिया हाट बजार सादाको भन्दा भरिभराउ र व्यस्त बन्यौ ।
आज तिहारको तेस्रो दिन लक्ष्मी पुजा सवैको घरमा रङ्गोलि बनाउनका लागी रंङ किन्नेको निकै भिड देखीन्थ्यो ।
रङ्गोलिका लागी रङ किन्नेको मात्र भिड थिएन तिहारका लागि फूलमाला, सप्तरंगी टीका, दियो, ढाका टोपी, मसला, लत्ताकपडा लगायतका सर–सामान किन्नेहरूको भीड पनि उत्तिकै थियो ।
यस वर्षको तिहार सवैको हर्ष उल्लास संगै वितोस उज्यालो पोष्टको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।