आशिर्वाद फार्मेसीमा इन्डोक्राईन सेवा नियमितरुपमा

बुटवल । सुगर थाईराईड तथा हर्मोन रोगको उपचार मात्र हुने गरि वुटवलमा इन्डोक्राईन सेन्टर सन्चालनमा आएको छ ।

यस क्षेत्र का सुगर थाईराईड तथा हर्मोन का विरामिहरू आफ्ना समस्या हरुलाई हल गर्न महिनोै कुर्नुपर्ने या काठमान्डोै र दिल्लि जानुपर्ने वाध्यतालाइ मध्यनजर गर्दै इन्डोक्राईन सेन्टर सञ्चालनमा ल्याइएको हाे। नेपाल मेडिकल काउन्सिल वाट इन्डोक्राईनोलोजिस्ट सम्वन्धन प्राप्त गरेका र लामो समय देखि नारायणि उपक्षेत्रीय अस्पताल विरगन्जमा सेवा दिएका वरिष्ठ इन्डोक्राईनोलोजिस्ट डा एस एन यादव द्वारा दैनिक रुपमा चेकजाच तथा परामर्स बुटवल अस्पताल लाइन मैत्रीपथमा रहेकाे आशिर्बाद फार्मेसीमा भैरहेको फार्मेसीकि सन्चालक कल्पना घिमिरेले वताइन।

यस क्षेत्र मा उपचार गर्न नसक्ने तथा उपचार पाएर पनी सहि परामर्स नपाउनु र रोग वाट हुन सक्ने भवितव्य बारे जानकारी नपाउने वाध्यता हटेको घिमिरेले बताइन् । उनले
विस्तारै फार्मेसीमार्फत सचेतना कार्यक्रम हरु पनि सन्चालन गर्ने जानकारि दिइन् ।

अहिले पनी हामिहरुले मधुमेह भएका व्यक्तिहरुलाई परामर्स गरिरहेका छोै र सेवालाई प्रभावकारी बनाउनेछौ घिमीरे भन्छिन् _ लुम्वीनी प्रदेशमा हामीले उत्कृट सेवा दिने प्रतवद्धता पनि गरेका छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation